इटालीबाट ढाका उडेको बङ्गलादेश एयरलाइन्सको विमानमा बम राखेको धम्की

इटालीबाट ढाका उडेको बङ्गलादेश एयरलाइन्सको विमानमा बम राखेको धम्की

बुधवार, माघ ९ २०८१
बुधवार, माघ ९ २०८१
  • इटालीबाट ढाका उडेको बङ्गलादेश एयरलाइन्सको विमानमा बम राखेको धम्की

    इटालीको रोमबाट ढाकाका लागि उडेको बङ्गलादेश एयरलाइन्सको विमानमा बम राखेको धम्की आएको छ । ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अज्ञात नम्बरबाट आएको कलबाट यो धम्कीको जानकारी दिइएको थियो ।

    विमानस्थलका कार्यकारी निर्देशक समूह क्याप्टेन कमरुल इस्लामले सो कुराको पुष्टि गरे। रोमबाट ढाकाका लागि उडेको विमान बीजी–३५६ मा बम आक्रमणको धम्की दिइएको उनले बताए ।

    विमानले बिहान ९ः२० मा हजरत शाहजलाल विमानस्थलमा आकस्मिक अवतरण गरेको थियो । विमानका २५० यात्रु र १३ चालक दलका सदस्यलाई विमानबाट निकालेर टर्मिनलमा ल्याइयो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij