विश्व

हेनान । चीनको हेनान प्रान्तको एक विद्यालयको छात्रावासमा आगलागी हुँदा १३ जना बालबालिकाको ज्यान गएको छ । चीनको आधिकारिक समाचार संस्था सिन्ह्वाका अनुसार शुक्रबार राति हेनान प्रान्तको यान्सापु गाउँमा रहेको यिङ्साई विद्यालयमा आगलागी भएको थियो...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij