टोकियो । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल ९इञ्जा०ले गुणराज लुइँटेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । इञ्जाको अन्तर्राष्ट्रिय टोकियो सम्मेलन लुइँटेलको नेतृत्वमा आगामी चार वर्षका लागि नयाँ कार्यसमिति चयन गर्दै आज सम्पन्न भएको छ । कार्यसमितिको...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij