काठमाडौं। म्यानमारमा शुक्रबार गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या १४४ पुगेको छ । भूकम्पमा परेर सात सयबढी घाइते भएको जनाइएको छ। शुक्रबार म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको धक्का छिमेकी थाइल्याण्डदेखि भारत र...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij