काठमाडौं । धादिङको जोगिमारामा लेदोसहितको पहिरोका कारण अवरुद्ध भएको पृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ। गएराति खसेको पहिरोले सडक दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध बनेको थियो। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पहिरो पन्छाएपछि आज बिहान पौने ७...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij