कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका२ रिसाङमा गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सोही वडाको फारुलाका ५४ वर्षीय उमासिंह खत्री र चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की रहेका जिल्ला प्रहरी कार्यालय...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij