समाचार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठकले प्रतिनिधिसभाको उपभामुख पदमा श्रम संस्कृति पार्टीबाट उम्मेदवारी दिनुभएकी रुविकुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ । सिंहदरबार आज बसेको बैठकले उपभामुख पदमा ठाकुरलाई पार्टीका सांसदहरूले मतदान...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij