समाचार

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्ती हटाउने अभियान आजदेखि सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको सूचनाअनुसार शनिबार बिहान ६ बजेदेखि डोजर परिचालन गर्दै बस्ती खाली गराउने काम थालिएको हो...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij