काठमाडौँ, ५ असोज । भोटेकोशी विपद्बा क्षतिग्रस्त सडक, पुल, भवन, खानेपानी तथा अन्य पूर्वाधारको पुनर्निर्माण र भविष्यमा हुने जोखिम न्यूनीकरणका लागि करिब एक खर्ब रुपैयाँ आवश्यक पर्ने भएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij