स्वास्थ्य

काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–१० खोपासीमा नगर अस्पताल सञ्चालनमा ल्याइएको छ । अस्पतालले पहिलो चरणमा दुई मेडिकल अधिकृतसहित नौ जना जनशक्तिमार्फत बिहान ९ः०० बजेदेखि नियमित सेवा सुरु गरेको जनाइएको छ । भारतीय दूतावासको सहयोगमा निर्मित अस्पतालको सोमबार...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij