सुरक्षा /अपराध

काठमाडौँ । त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलबाट गाँजाजस्तो देखिने तीन किलो १६० ग्राम वस्तुसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । बैंककबाट नेपाल एअरलायन्सको विमानमा आएका उनीहरुलाई गएराति पक्राउ गरिएको हो । केन्द्रिय प्रहरी समाचार कक्षका अनुसार...

© 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij