काठमाडौँ। एसियन गेम्स मेन्स क्वालिफायरको उपाधि नेपालले जितेको छ। भर्खरै सम्पन्न फाइनल खेलमा नेपालले हङकङलाई डीएलएस मेथडमा १९ रनले हराएको हो। नेपाल अपराजित रहँदै उपाधि जित्न सफल रह्यो। नेपालले १८९ रनको लक्ष्य पाएको थियो। तर, वर्षाले...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij