भक्तपुर । मध्यपुरथिमि नगरपालिका१ मनोहरा चोकस्थित सिद्धार्थ पेट्रोल पम्प अगाडि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका९ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका५ टीकाथली बस्दै आएकी ५१ वर्षीया गीता तिमल्सिना...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij