काठमाडौं । प्रहरीले व्यवसायी शंकरलाल अग्रवाललाई पक्राउ गरेको छ। अग्रवाललाई बुधबार डिल्लीबजारबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का एसएसपी अनुपम शमशेर जबराले जानकारी दिएका छन्। उनी बैंकिङ कसुर सम्बन्धी मुद्दामा फरार रहेको सिआइबीले बताएको छ। उनी...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij