काठमाडौं । नवघोषित कुमारी आर्यतारा शाक्यले मङ्गलबार आसन ग्रहण गर्ने भएकी छन् । स्थानीय इटुम्बहालकी साढे दुई वर्षीया कुमारीलाई मध्याह्नको शुभसाइतमा विधि विधानपूर्वक कुमारीघरमा आसन ग्रहण गराउने तयारी पूरा गरिएको हो। विशेष बाजागाजासहित आसन गराएपछि तलेजु...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij