काठमाडौं । नेपाल प्रेस युनियनको १०औँ संघीय महाधिवेशन आगामी असोज १७ र १८ गते काठमाडौंमा हुने भएको छ। नेपाल प्रेस युनियन केन्द्रीय समितिको आइतबार बसेको सचिवालय बैठकले महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको हो। नेपाल प्रेस युनियनका...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij