भक्तपुर । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिको १३औँ पूर्ण बैठक एवं प्रदेशसभा संसदीय दलको संयुक्त बैठक भक्तपुरको नगरकोटमा आजदेखि सुरु भएको छ । कांग्रेस बागमती प्रदेशका सभापति एवं बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बैठक उद्घाटन गर्दै...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij