मधेश प्रदेशको सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । बुधबार बसेको प्रदेशसभा बैठकमा उनीमाथि लगाइएको पदअनुसार आचरण नगरेको प्रस्ताव दुई तिहाईले पारित भएको हो । सभामुखको विपक्षमा अर्थात् पदअनुसार आचरण नगरेका पक्षमा ७६ जना प्रदेशसभा सदस्यले...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij