भक्तपुर । आज मार्ग शुक्ल पूर्णिमाको दिन, नेवार समुदायले ठूलो चाडको रुपमा ‘यमरी पुन्ही’ मनाइरहेका छन् । बिहानैदेखि नेवार समुदायको घरघरमा यमरी अर्थात चामलको पिठोबाट बनेको परिकार पाकेको छ ।    “त्यःछिं त्यः, बकछिं त्यः लातापाता कुलिचां जुसें...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij