काठमाडौं । विभिन्न मुलुकमा आकर्षक रोजगारीमा पठाइदिने भन्दै ४८ जना यवायुवतीसँग चार करोड ३९ लाख ठगी गरेको आरोपमा काठमाडौँ महानगरपालिका२७ का ५१ वर्षीय मनोजकुमार सिंह भन्ने अनुपकुमार सिंह पक्राउ परेका छन् । सिंहसहित दोलखाको मेलुङ गाउँपालिका७...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij