भक्तपुर । चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित इँटाभट्टामा दाङ घोराहीका १४ वर्षे सागर घर्ती बिहान पाँच बजे काममा तल्लिन छन् । उनी चिसो बिहानीमा चिसो माटोलाई साँचोमा राखेर इँटा बनाइरहेका छन् । घर्तीको सपना भविष्यमा पुलिस बन्नु हो...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij