काठमाडौँ । सशस्त्र प्रहरी बलका एक डिएसपीको बुधबार मृत्यु भएको छ । इलामको पशुपतिनगर गुल्ममा कार्यरत डीएसपी प्रकाश कोइरालाको मृत्यु भएको हो । बुधबार साँझ ६ बजे एपीएफ अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जनाइएको छ...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij