भक्तपुर । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले आज पदबाट राजीनामा दिन लागेको चर्चा भइरहँदा उनी भक्तपुरस्थित ऐतिहासिक नवदुर्गा मन्दिरमा पूजाअर्चना गर्दै गरेको अवस्थामा देखिएका छन् । उनी आइतबार विहान नवदुर्गा मन्दिर पुगेका थिए ।...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij