राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभा विघटनको वर्तमान अवस्थामा सङ्घीय संसद्को जिम्मेवारी राष्ट्रिय सभामाथि थप बढेकाले सांसदहरूलाई अझ व्यवस्थित, मर्यादित र जिम्मेवार ढङ्गले भूमिका निर्वाह गर्न अपिल गरेका छन् । सङ्घीय संसद् राष्ट्रिय सभाको १९औँ अधिवेशनको...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij