काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा सहप्राध्यापक डाक्टर विराजसिंह थापा नियुक्त भएका छन् । विश्वविद्यालयका उपकुलपतिको सिफारिसमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले थापालाई रजिस्ट्रार नियुक्त गरेका हुन् ।नवनियुक्त रजिस्ट्रार थापाले शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij