सुदूरपश्चिम ।  धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउँमा आज साँझ दुई पक्षका युवाहरूबीच झडप भएको छ । विवादले उग्ररुप लिएर झडप हुन थालेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।  खानपिन गरेर होली मनाइरहेका दुई...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij