भक्तपुर । आन्तरिक राजस्व कार्यालयबाट वितरण हँुदै आएको स्थायी लेखा नम्बर (प्यान) अब भक्तपुरको सूर्यविनायक नगरपालिकाले वितरण गर्ने भएको छ । जनतालाई छिटो र छरितो प्यानलगायत करसम्बन्धी कार्य गर्न सरकारको निर्देशनसँगै नगरपालिकाले सोसम्बन्धी सेवा प्रदान गर्ने...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij