सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका५ माङ्सिमास्थित फोक्टेमा पहिरोले भेडी गोठ पुरिँदा २०० बढी भेडा बेपत्ता भएका छन् । आज बिहान आएको पहिराले मकालु५ का स्थानीय दलबहादुर गुरुङको भेडीगोठ बगाउँदा २१८ भेडा पुरिएर बेपत्ता भएको जिल्ला प्रहरी...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij