हालसम्मको उच्च  मुल्यमा पुग्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

हालसम्मको उच्च  मुल्यमा पुग्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

बुधवार, भाद्र २६ २०८१
बुधवार, भाद्र २६ २०८१
  • हालसम्मको उच्च  मुल्यमा पुग्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । आज एकैदिन हजार रुपैयाँले सुनको मुल्य बढेको छ । बुधबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    मंगलबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ हजार रुपैयाँले बढेर १ लाख ५३ हजार ४ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । त्यस्तै, चाँदीको मुल्य प्रतितोला १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij