सुनको मुल्यमा नयाँ रेकर्ड , कतिमा हुँदैछ आजको कारोबार ?

सुनको मुल्यमा नयाँ रेकर्ड , कतिमा हुँदैछ आजको कारोबार ?

बिहिवार, भाद्र १३ २०८१
बिहिवार, भाद्र १३ २०८१
  • सुनको मुल्यमा नयाँ रेकर्ड , कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । विहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ हालसम्मकै उच्च हो । 

    बुधबार प्रतितोला १ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५३ हजार २ सय रुपैयाँमा कायम भएको छ । यसअघि सुनको उच्च मूल्य १ लाख ५३ हजार १ सय रुपैयाँमा कायम भएको थियो । 

    त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ३० रुपैयाँमा कायम भएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij