सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ आजको कारोबार ?

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ आजको कारोबार ?

बुधवार, भाद्र १२ २०८१
बुधवार, भाद्र १२ २०८१
  • सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं ।  सुनको मूल्य हालसम्मकै उच्च भएको छ । बुधवार छापावाला सुन प्रतितोला १ लाख ९३ हजार १ सय रुपैयाँ तोकिएको छ । 

    मंगलवार प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९३ हजार १ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि भदौ ५ गते १ लाख ५३ हजारको उच्चतम मूल्य रेकर्ड रहेकोमा एक सातामै तोडिएको छ ।

    त्यस्तै, चाँदी प्रतितोला १ हजार ८ सय ५५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij