आज सुनको मूल्यमा स्थिर, कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

आज सुनको मूल्यमा स्थिर, कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

मंगलवार, भाद्र ११ २०८१
मंगलवार, भाद्र ११ २०८१
  • आज सुनको मूल्यमा स्थिर, कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्यमा स्थिर आएको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो । 

    त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ५० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij