घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

सोमवार, भाद्र १० २०८१
सोमवार, भाद्र १० २०८१
  • घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । सोमबार छापावाला सुनको मूल्य १ लाख ५२ हजार ३ सय रुपैयाँ कायम भएको छ । 

    आइतबार प्रतितोला  १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ सय रुपैयाँले घटेर १ लाख ५२ हजार ३ सय  रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, चाँदी प्रतितोला १ हजार ८ सय ४० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij