जापान एयरलाइन्सको विमान अवतरणका क्रममा आगलागी

जापान एयरलाइन्सको विमान अवतरणका क्रममा आगलागी

मंगलवार, पौष १७ २०८०
मंगलवार, पौष १७ २०८०
  • जापान एयरलाइन्सको विमान अवतरणका क्रममा आगलागी

    जापान एयरलाइन्सको विमानमा आगलागी भएको छ। राजधानी टोक्योको हनेडा विमानस्थलमा अवतरणका क्रममा विमानमा आगो लागेको हो। 

     

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विमान धावनमार्गमा अर्को विमानसँग ठोक्किएपछि आगो लागेको हो। जापान एयरलायन्सका अनुसार विमानमा सवार सबै चालक दलका १२ र ३ सय ६७ यात्रु गरी सबै ३ सय ७९ जनाको सकुशल उद्धार गरिएको छ। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij