आज दिउँसो मन्त्रीपरिषद् वैठक बस्दै, के के छन् एजेण्डा ?

आज दिउँसो मन्त्रीपरिषद् वैठक बस्दै, के के छन् एजेण्डा ?

शुक्रवार, जेठ २९ २०८३
शुक्रवार, जेठ २९ २०८३
  • आज दिउँसो मन्त्रीपरिषद् वैठक बस्दै, के के छन् एजेण्डा ?

    काठमाडौं । आज दिउँसो मन्त्रीपरिषद् वैठक बस्ने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो २ बजे मन्त्रिपरिषद बैठक बोलाएका हुन् । 

     सिंहदरवारमा बस्नेगरी मन्त्रिपरिषद् बैठकले सरकारका नियमित कामकारवाहीबारे छलफल र निर्णय गर्ने प्रधानमन्त्रीको सचिवलयले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij