एमाले संसदीय दलको उपनेतामा अर्याल मनोनित

एमाले संसदीय दलको उपनेतामा अर्याल मनोनित

मंगलवार, बैशाख २९ २०८३
मंगलवार, बैशाख २९ २०८३
  • एमाले संसदीय दलको उपनेतामा अर्याल मनोनित
    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको उपनेतामा पार्टीका सचिव तथा पूर्वमन्त्री पद्मा अर्याललाई मनोनित गरेको छ ।
         
    एमाले संसदीय दलका नेता रामबहादुर थापा (बादल)ले उपनेतामा पूर्वमन्त्री अर्याललाई मनोनित गरेको प्रमुख सचेतक ऐन महरले बताए । एमाले सचिव अर्याल समानुपातिकबाट सांसद छन् ।
     
    पार्टीले यसअघि दलको प्रमुख सचेतकमा महर र सचेतकमा नीता घतानी मनोनित गरेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij