भक्तपुरबाट एसइईमा ६ हजार ७५ परीक्षार्थी सहभागि हुंने, २४ परीक्षा केन्द्र

भक्तपुरबाट एसइईमा ६ हजार ७५ परीक्षार्थी सहभागि हुंने, २४ परीक्षा केन्द्र

मंगलवार, चैत्र १३ २०८०
मंगलवार, चैत्र १३ २०८०
  • भक्तपुरबाट एसइईमा ६ हजार ७५ परीक्षार्थी सहभागि हुंने, २४ परीक्षा केन्द्र

    काठमाडौं । यस वर्ष भक्तपुरबाट एसईईमा ६ हजार ७५ परीक्षार्थी सहभागी हुने भएका छन् । सो संख्या गत वर्षभन्दा बढी हो । गत वर्ष ५ हजार ९ सय २७ जना परीक्षार्थी सहभागी थिए ।

    यस वर्षका लागि २४ परीक्षा केन्द्र निर्धारण गरेको शिक्षा विकास तगा समन्वय ईकाई भक्तपुरले जनाएको छ । साधारण, प्राविधिक र ग्रेडवृद्दि समेतका विद्यार्थी गरि यो वर्ष ६ हजार बढी परीक्षार्थी सहभागी हुने जनाइएको छ । यस बर्ष एसईई परिक्षा चैत १५ गतेदेखि सुरु हुँदैछ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij