बढ्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर

बढ्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर

शनिवार, चैत्र ३ २०८०
शनिवार, चैत्र ३ २०८०
  • बढ्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।

    शनिबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ९१ पैसा कायम रहेको छ । शुक्रबार डलर १ सय ३२ रुपैयाँ ८२ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४४ रुपैयाँ ६ पैसा  र बिक्री दर १ सय ४४ रुपैयाँ ७१ पैसा कायम रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६८ रुपैयाँ ७१ पैसा र बिक्री दर १ सय ६९ रुपैयाँ ४७ पैसा रहेको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij