कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

बिहिवार, चैत्र ७ २०८१
बिहिवार, चैत्र ७ २०८१
  • कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

    काठमाडौं ।  सुनचाँदी बजारमा आज सुनको मूल्य स्थिर छ । आज छापावाला सुनको मुल्य प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार पनि सुनको मुल्य सोही रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी आज चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । आज चाँदी २ हजार ३० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी २ हजार ४५ रुपैयाँमा कारोबार भएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij