कतिमा हुँदैछ आजको सुनचाँदीको कारोबार ?

कतिमा हुँदैछ आजको सुनचाँदीको कारोबार ?

सोमवार, फाल्गुण १९ २०८१
सोमवार, फाल्गुण १९ २०८१
  • कतिमा हुँदैछ आजको सुनचाँदीको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य स्थिर छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आइतबार पनि छापावाला सुनको मूल्य सोही रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij