आज सुनको मुल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

आज सुनको मुल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

आइतवार, फाल्गुण १८ २०८१
आइतवार, फाल्गुण १८ २०८१
  • आज सुनको मुल्य स्थिर, कतिमा हुँदैछ  कारोबार ?

    काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार शुक्रबारकै मूल्यमा हुने भएको हो । 

    आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँ रुपैयाँ ताकिएको महासंघले जनाएको छ । 

    आज चाँदीको मूल्य पनि स्थिर छ । शुक्रबार प्रतितोला १ हजार ९१५ रुपैयाा रहेको चाँदीको मूल्य आज पनि सोही बराबर मूल्यमा कारोबार हुने महासंघले जनाएको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij