डिजेल र मट्टीतेलको मूल्य घट्यो

डिजेल र मट्टीतेलको मूल्य घट्यो

शनिवार, फाल्गुण १७ २०८१
शनिवार, फाल्गुण १७ २०८१
  • डिजेल र मट्टीतेलको मूल्य घट्यो


    काठमाडौं । डिजेल र मट्टीतेलको मूल्य घटेको छ । नेपाल आयल निगमले शुक्रवारातीदेखि लागु हुनेगरी डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर एक रुपैयाँ घटाएको हो।  

    निगमका अनुसार, इण्डिियन आयल निगमबाट मुल्य घटेर आएपछि निगम सञ्चालक समितिको निर्णयले डिजेल र मट्टीतेलको मूल्य घटाएको हो । पेट्रोल, ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij