बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

बिहिवार, फाल्गुण ८ २०८१
बिहिवार, फाल्गुण ८ २०८१
  • बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । विहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कायम भएको महासंघले जनाऐका छ । 

    आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर १ हजार ९ सय ९५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदीको तोलाको १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij