११ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

११ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

बुधवार, फाल्गुण ७ २०८१
बुधवार, फाल्गुण ७ २०८१
  • ११ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य ११ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    मंगलबार प्रतितोला १ लाख ६९ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ हजार १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    त्यसैगरी आज चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ ।  आज चाँदी  प्रतितोला १ हजार ९ सय ८५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन मंगलबार चाँदी १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij