बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

मंगलवार, फाल्गुण ६ २०८१
मंगलवार, फाल्गुण ६ २०८१
  • बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ४ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६९ हजार ४ सय रुपैयाँमा कायम भएको महासंघले जनाऐका छ । 

    आज चाँदीको भाउ स्थिर रहेको छ । यससँगै चाँदी १ हजार ९ सय ७० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ। हिजो पनि चाँदी प्रतितोला १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij