कामना सेवा विकास बैक र ड्रिमल्याण्डबीच सम्झौता

कामना सेवा विकास बैक र ड्रिमल्याण्डबीच सम्झौता

शुक्रवार, फाल्गुण १८ २०८०
शुक्रवार, फाल्गुण १८ २०८०
  • कामना सेवा विकास बैक र ड्रिमल्याण्डबीच सम्झौता

    काठमाडौं । कामना सेवा विकास बैंकले रुपन्देहीको तिलोत्तमास्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटलसँग  सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

    यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको मेनुमा १० प्रतिशत साथै बेड शुल्कमा ३० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले बैंकको कार्ड, मोबाईल बैंकिङ प्रयोग गरी बैंक सँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij