१२ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

१२ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

बिहिवार, माघ ३ २०८१
बिहिवार, माघ ३ २०८१
  • १२ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य १२ सयले बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ६०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आइतबार प्रतितोला १ लाख ५५ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १२ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५६ हजार ६ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

    यस दिन चाँदीको मूल्य पनि बढेको छ  । चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

     

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij