१४ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

१४ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

बुधवार, पौष १७ २०८१
बुधवार, पौष १७ २०८१
  • १४ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं ।  सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    मंगलबार प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ हजार ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५१ हजार रुपैयाँमा कायम भएको महासघले जनाएको छ । 

    त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।  आज चाँदी प्रतितोला  १ हजार ७  सय ६५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । मंगलबार पनि चाँदीको सोही मूल्य कायम थियो ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij