पेट्रोल र डिजेलको मूल्य बढ्यो, अब कति पर्छ ?

पेट्रोल र डिजेलको मूल्य बढ्यो, अब कति पर्छ ?

मंगलवार, पौष १६ २०८१
मंगलवार, पौष १६ २०८१
  • पेट्रोल र डिजेलको मूल्य बढ्यो, अब कति पर्छ ?

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलमा १ रुपैयाँ र डिजेलमा २ रुपैयाँ बढाएको हो । 

    भारतबाट मूल्य बढेर आएका कारण बढाइएको आयल निगमले जानकारी दिएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १६०.५०, दोस्रो वर्गमा १६२ र तेस्रो वर्गमा १६३ रुपैयाँ पुगेको छ ।

    noc.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij