बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

सोमवार, पौष १५ २०८१
सोमवार, पौष १५ २०८१
  • बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख  ५०  हजार ६ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    आइतबार प्रतितोेला १ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख  ५०  हजार ६ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    त्यसैगरी आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला  १ हजार ७  सय ९५ रुपैयाँमा कायम भएको छ । आइतबार चाँदी प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij